Advertisment of Visit Nepal and EDV 2010
टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवार मा, शान्ती होस देशमा , दसैंमा खुशी को बास होस सत्रुको नाश होस, हरेक परिक्षा मा पास होस, सुन चान्दी को रास होस हातमा , पुरा होस मनोकामना , यही छ विजया दशमी 2065 को शुभकामना ।
आउन साथी जामन हो http://www.rajesh420.blogspot.com/ माकेही मिठा तिता कुरा गरुम्मनकेही रमाइला क्षणहरु तिमी सँग साटुम्नकेही तिम्रा अनि केही मेरा कुरा गरुम्न ला ।।ठकाइलागे चियापसलमा साउनी संगचिया मागी खाउलाकेही क्षण साउनी र ग्राहक बिचमाख्याल ठट्टा गरि बिताउला ।।खुल्ला मञ्चमा बसिकन साथी तिमीलाई पखुलातिम्रो साथ पाएमा तिमी संगमनको कुरा सात्न मानका कुरा Roomमा जाउँलातिम्रो साथ नपाए LazY Room मा बसुला ।।साथी तिमीलाई कसैले जिस्काएमाउनीहरुलाई गाली गरुँम्लात्यतीले पनि न मानेमोड लगाई फिर्ज गर्देउँला ।।साथी तिमी देउ मलाई साथ तिम्रो लागी १२ घण्टा त के २४ घण्टा online बसुम्लानेटको बिल त म नै तिरुम्ला साथीबट्टीको बिल चै तिमी नै तिर्दिने गर ल ।।हा हा हा हा!!! हसायो तिम्रो कबिता ले । यो कबिता ले नबिन के भट्टराई को एल्बम मा सँगीत भर्नु पायो भने सुपर हिट हुन्छ होला।


No comments:
Post a Comment